परिणाम सार्वजनिक हुन बाँकीमा पनि एमाले हाबी

काठमाडौं । असार १४ गते भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रदेश नम्बर १ , ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ मध्ये अब १६ स्थानको मात्र नतिजा आउन बाँकी छ । बाँकी १६ स्थानमध्ये नेकपा एमालेले अझै ९ स्थानमा अग्रता कायम राखेको छ । झापाको मेचीनगर … Continue reading परिणाम सार्वजनिक हुन बाँकीमा पनि एमाले हाबी